माटो खन्ने क्रममा बागेश्वर मञ्जुश्रीको मूर्ति फेला

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–१ अनैकोट कोट्याङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा शनिबार फेलापरेको बागेश्वर मञ्जुश्रीको मूर्ति । दुई फिट अग्लो मूर्तिमा प्राचीन प्रथम मुद्रा मानाङ्कअङ्कित भएकाले सयौँ वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ ।

तस्वीर : राजकुमार पराजुली, रासस

सम्बन्धित न्यूज

Back to top button