म्याग्दीमा जीप दुर्घटना, गम्भिर घाइतेलाई उपचारका लागि पोखरा ल्याइयो

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा  ९ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका भदेवी गर्बुजा र मिञ्जा पुनलाई उपचारका लागि हेलिकप्टरबाट पोखरा ल्याइएको छ  । म्याग्दीको रघुगंगा गाँपालिका–४ दग्नाममा शुक्रबार बिहान ग २ च ५९८८ नम्बरको जीप दुर्घटना भएको हो ।

अन्य घाइतेको स्थानीय अस्पातलमा उपचार भइरहेको छ  ।

 

 

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button