पोखराको फेवातालमा अन्तरिक पर्यटक

पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारमा आइतबार अन्तरिक पर्यटक । ‘कोभिड–१९’ को सङ्क्रमणबाट बच्न तालमा डुङ्गा सयरमा रोक लगाइएपछि किनारबाटै ताल तथा तालबाराही मन्दिरको तस्वीर मोबाइलमा कैद गर्दै पर्यटक ।

तस्वीर : कृष्ण दवाडी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button