फेवाताल किनारामा थन्किएका डुङ्गा

पोखरा।  पर्यटक नभएपछि पर्यटकीय नगरी पोखराको प्रमुख गन्तव्य फेवाताल किनारामा थन्किएका डुङ्गा । पर्यटकको आगमनमा कमी आउनुका साथै कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिम कम गर्न आजैदेखि अनिश्चितकालसम्मका लागि व्यवसायीले फेवातालमा डुङ्गा सञ्चालन बन्द गरेका छन् ।

तस्वीरः वासुदेव पौडेल, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button