तनहुँमा २ किलो गाँजासहित एक पक्राउ

तनहुँ  । तनहुँमा २ किलो गाँजासहित एक पक्राउ परेका छन ।

आँबुखैरेनी बजारबाट धादिङका धुनिबेसी नगरपालिका–६ का सनोज उप्रेती पक्राउ परेको प्रहरीले जनाएको  छ । उप्रेतीलाई तनहुँ इलाका प्रहरी कार्यालय आँबुखैरेनीले सोमबार  सार्वजनिक गरेको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button