पोखरा। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले घोषणा गरेको लकडाउनको बुधबार दोस्रो दिन पोखराको महेन्द्रपुलमा मोटरसाइकलको कागपत्र हेर्दै सुरक्षाकर्मी ।
तस्वीर : कृष्ण दवाडी, रासस