देशभर लकडाउन: कृषकलाई धान रोप्न चटारो

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ पोल्याङमा चैतेधान रोप्न व्यस्त कृषक । कोभिड–१९ को जोखिम नियन्त्रण गर्न सरकारले लकडाउन लागू गरे पनि तनहुँका कृषकलाई यति बेला धान रोप्ने चटारो छ ।

तस्वीर : कृष्ण न्यौपाने, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button