कोरोना आंशकितको नमुना लिन नेपालगन्ज उडेको विमान धावनमार्गमा चिप्लियो

पोखरा न्यूज । कोरोना आशंका गरिएका बिरामीहरुको स्वाब लिन नेपालगन्ज गएको विमान त्यहाँको धावनमार्गमा चिप्लिएको छ ।

विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदान पुगेको जनाइएको छ । घटनामा मानवीय क्षति नभएको र उद्धारकार्य जारी रहेको पनि जनाइएको छ ।

स्वाब लिन नेपाल एयरलाइन्सको वाई – १२ ई विमान त्यसतर्फ उडेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button