नेपालमा सुरु भयो प्रिमनसुन : हावाहुरी र चट्याङको डर

काठमाडौं : नेपालमा नयाँ मौसम विन्टर (हिउँदयाम सकिएर प्रिमनसुन) सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मार्च १ तारिखदेखि प्रि मनसुन सुरु भएको हो। वर्षायाम सुरु हुनुभन्दा तीन महिना अघिको समयलाई प्रि मनसुन भनिन्छ।

प्रिमनसुनको अवधिमा वर्षासँगै हावाहुरी आउने तथा चट्याङ पर्ने सम्भावना बढी हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

सम्बन्धित न्यूज

Back to top button