यी हुन् प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भान्जी

काठमाडाैं:  प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिन उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौला त्रिबि शिक्षण अस्पताल भर्ना भएकी छिन्। सोमबार दिउँसो प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि नै उनी भर्ना भएकी हुन्।

उनकाे सबै स्वास्थ्य अवस्था राम्राे रहेकाे चिकित्सकहरूले बताएका छन्। बुधबार प्रधानमन्त्री अाेलीकाे मिर्गाैला प्रत्याराेपण हुँदैछ। त्यसकाे लागि प्रधानमन्त्री अाेली पनि साेमबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भइसकेका छन्।

सम्बन्धित न्यूज

Back to top button