मुस्ताङको घाँसामा सुख्खा पहिरो : डोजर चालकको मृत्यु

काठमाडौं : बेनी जोमसोम सडकखण्डमा सुख्खापहिरोमा खस्दा डोजर चालकको ज्यान गएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक घरभई सोही बाटोमा स्काभेटर चलाउँदै आएका अर्जुन दाहाल रहेको जिल्ला प्रहरी कार्यायल मनाङले जनाएको छ। मुस्ताङको थासाङ गाउँपालिका–४, घाँसा क्षेत्रको सो सडकखण्डमा अझै पनि सुख्खापहिरो खसिरहेको छ।

नेपाल र भारत जोड्ने गरि निर्माण गरिएको बेनी(जोमसोम सडकखण्ड अहिले निर्माणकै क्रममा छ।

सम्बन्धित न्यूज

Back to top button