नवनियुक्त गभर्नर अधिकारीलाई शपथ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन ।

सर्वोच्च अदालतमा आज आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश जबराले नवनियुक्त गभर्नर अधिकारलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । सरकारले सोमबार अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । उनको कार्यकाल पाँच वर्षको हुनेछ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button