कोरोना फैलिन नदिन पुलमा बार

जाजरकोट । भेरी नगरपालिका–१ कालेगाउँ र रुकुम पश्चिम चौरजहारी नगरपालिकाको गोईरी जोडने भेरी नदीको पुलमा आवागमन बन्द गर्न लगाएको बार । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन आवत जावत बन्द गर्न बारको व्यवस्था गरिएको छ ।

तस्वीर: हेमन्त केसी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button