पोखराबाट देखिएको माछापुच्छ्रे हिमालको रमणीय दृश्य

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ स्थित भरतपोखरीको भर्तिपोखराबाट देखिएको माछापुच्छ्रे  हिमालसहितको रमणीय दृश्य । प्राकृतिक रुपमा रमणीय यो क्षेत्र कोरोना भाइरसका कारण पर्यटकविहीन बनेको छ ।

तस्वीरः वासुदेव पौडेल, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button