किशोरीमाथि सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ

बनेपा । बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेकाहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सार्वजनिक गर्दै । एक किशोरीमाथि सामूहिकरुपमा जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

तस्वीर : पेमा लामा, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button