मातातीर्थमा आमालाई सम्झिदै बालक

काठमाडौं। बन्दाबन्दीका कारण सुनसान देखिएको काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थमा बिहीबार आमालाई सम्झिदै बालक । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक वर्ष लाग्ने मेला यो वर्ष स्थगित गरिएको छ ।

तस्वीर : रत्न श्रेष्ठ, रासस 

मातातीर्थमा आमाको सम्झनामा जल चढाउँदै स्थानीय

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button