बुटवलमा एक युवा र एक युवती गरे एकैठाउँमा आत्महत्या

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक युवा र एक युवतीले एकैठाउँमा आज आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् । श्रेष्ठका श्रीमती र छोरा तथा खड्काका श्रीमान् र छोरा रहेको जिल्ला प्रहरी कार्यालय, भैरहवाका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।  दुवै बुटवलमा बस्दै आएका थिए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. विचरा लुकिछिपि गरेको प्रेम को नतिजा प्राय यस्तै हुन्छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button