लुम्बिनीमा बुद्ध जयन्तीको रौनक

लुम्बिनी। २५६४औँ बुद्ध जयन्तीका अवसरमा बिहीबार लुम्बिनीको मायादेवी मन्दिरमा बुद्ध पूजामा सहभागी भिक्षु । कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गरी उनीहरु सामाजिक दूरी कायम गरेर बसेका हुन् ।

तस्वीरः नरेश केसी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button