अमेरिकन आइडलको शीर्ष ७ मा नेपालका दिवेश पोखरेल

पोखरा न्यूज । अमेरिकाको गायन प्रतियोगिता अमेरिकन आइडलको शीर्ष ७ मा नेपालका दिवेश पोखरेल छनोट भएका छन् ।

आइतबार बिहानको डिज्ने नाइट एपिसोडमा पोखरेलले किस दी गर्ल शीर्षकको गीत गाएर शीर्ष ७ मा छनोट भएका हुन् । आर्थर गन् नामले चिनिने पोखरेलसँगै डाइलन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो, लुइस नाइट, जोनी वेस्ट र जस्ट स्याम अघिल्लो राउण्डमा छनोट भएका हुन् ।

छनोट भए पछि आमा प्रति समर्पित एपिसोडको दोस्रो चरणमा पोखरेलले बोन आइभरको हे मा गीत गाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button