नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ती अनुसार बाँके नरैनापुर ३ का ३२ वर्षीय पुरुष र खजुरा ३ का ४२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  रुपन्देही, कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ ।

यो सँगै नेपालमा कूल संक्रमितको संख्या ४ सय ५७ पुगेको मन्त्रालयले जनाएको  छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button