लकडाउन जेठ ३२ सम्म थप्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले जेठ ३२ गतेसम्म  लकडाउन जारी राख्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले  हाल कायम रहेको अवधिमा १२ दिन थपेर जेठ मसान्तसम्म लकडाउन जारी राख्ने निर्णय निर्णय गरेको हो।

बैठकले  हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाहरू असार १६ गतेसम्म बन्द राख्ने निर्णय पनि गरेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button