पोखरामा किसानलाई चैते धान थन्क्याउने चटारो

पोखरा।  पोखरा महानगरपालिका–२६ बिजयपुरस्थित सम्पदा टोलमा चैते धान थन्काउदै स्थानीय किसान । चैतमा रोपेको चैते धान थन्काए पछि किसानले रैथाने जेठो बुढो धान रोप्ने गर्छन ।

तस्वीर : राधिका कँडेल, रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button