उपल्लो मुस्ताङको मनोरम दृश्य

मुस्ताङ। हिमालीजिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीस्थित यारु झो भिउपोइन्टबाट देखिएको कालीगण्डकी नदी र उपल्लो मुस्ताङको मनोरम दृश्य । सो भिउपोइन्टबाट चीनको भूभाग पनि देख्न सकिन्छ ।

तस्वीरः निरज थकाली/रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button