पोखराको फेवातालमा माछा मार्नेको भिड

पोखरा। पोखरा महानगरपालिका वडा नं १८ सेदीस्थित फेवातालको छेउमा माछा मार्नेको भिड । बन्दाबन्दीले गर्दा दैनिकजसो यस स्थानमा माछा मार्नेहरुको भिड बढ्दै गएको छ ।

तस्वीर :राधिका कँडेल,रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button