नेपालमा ४ सय ७३ कोरोना संक्रमित थपिए

पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय ७३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ४ सय ७३ संक्रमित भेटिएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९  पुगेको छ ।

नेपालमा संक्रमित मध्ये ५  हजार ३ सय २० जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा ६ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button