तस्बिरमा हेर्नुहोस निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तिब्र रुपमा हुँदै । पर्यटकीय शहर पोखरामा निर्माणाधीन विमानस्थल बन्दाबन्दिको समयमा ३ सय ४४ कामदारले निरन्तर कार्य गरी हाल ६० प्रतिशत सम्पन्न भएको विमानस्थल निमार्ण आयोजनाले जनाएको छ ।

तस्वीरः राधिका कँडेल : रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button