पोखरा बजार प्रवेश गर्ने विजयपुरको पुल मर्मतका लागि बन्द

पोखरा। पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथिको मुख्य पुल मर्मतका लागि बन्द गरिएको छ । पुल मर्मतका लागि बन्द गरिए पछि सवारीसाधनहरु छेवैको बेलीब्रिज हुँदै आवतजावत गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button