नेपालमा थप २ सय ९३ जनामा कोरोना पुष्टि

पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ९३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा शुक्रबार २ सय ९३ संक्रमित भेटिएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये ६ हजार ५ सय ४७ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा १ सय ३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button