नेपाल एयरलाइन्सको उद्धार उडानका १४ सदस्यलाई कोरोना संक्रमण

पोखरा । नेपाल एयरलाइन्सको उद्धार उडान दलका १४ सदस्यलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

३ पाइलट र उडान दलका अन्य ११ जनामा कोरोना देखिएको जनाइएको छ । कोरोना संक्रमण पुष्टि भएका सबैलाई क्वारेन्टिनमा राखिएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ पनि थालिएको जनाइएको छ ।

नेपाल एयरलाइन्सले भारत, हङकङ, कतार, मलेसिया, जापान, अस्ट्रेलिया, बहराइन लगायत देशबाट उद्धार उडान गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button