नेपालमा सोमबार थपिए १ सय ८० कोरोना संक्रमित

पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ८० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सोमबार १ सय ८० संक्रमित भेटिएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये ६ हजार ८ सय ११ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा २ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button