पोखरामा मादक पदार्थ सेवन गरेर सुतेकी महिला मृत फेला

पोखरा । पोखरामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

पोखरा महानगरपालिका-३२ बडहरे घर भएकी ४० वर्षीया रुपा सार्की सोमबार बिहान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतक आइतबार राति मादक पदार्थ सेवन गरेर सुतेकोमा आज बिहान उठाउन जाँदा मृत अवस्थामा फेला परेको जनाइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button