चिनियाँ राजदूत यान्छी र नेता खनाल बीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ ।

खनाल निवास डल्लुमा बिहान भएको भेटमा उनीहरुबीच दुई देशबीचको आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button