मास्क लगाउन आग्रह गर्दै ट्राफिक प्रहरी

कञ्चनपुर।  कञ्चनपुरको भीमदत्तनगरमा शुक्रबार बिहान सर्वसाधारणलाई कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि मास्क लगाउन आग्रह गर्दै ट्राफिक प्रहरी । सरकारले मास्क अनिवार्य रुपमा प्रयोग गर्न देशभर सर्कुलर जारी गरेको छ ।

तस्वीर : शेरबहादुर सिंह, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button