सेती नदीमा बाढी: पुल जोखिममा

तनहुँ । अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदिमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी- ४ र ८ जोड्ने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ ।

तस्वीर : कृष्ण न्यौपाने/ रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button