बागलुङमा १ क्विन्टल गाँजा नष्ट गरिदै

बागलुङ। बागलुङमा जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट बरामद गरेको करीब एक क्विन्टल गाँजाको धुलोलाई शुक्रबार नष्ट गरिदै ।

तस्वीर : रामबहादुर थापा, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button