विप्लव समूहका इञ्चार्ज पेस्तोलसहित पक्राउ

धनगढी।  नेत्रविक्रम चन्द समूह, सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनलाई धनगढी उपमहानगरपालिका–७ बेली गाउँबाट प्रहरीले पक्राउ गरेको छ ।

उनीसँगै सङ्गीता धामी नाम गरेकी महिलालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । प्रहरीले उनीहरुका साथबाट कटुवा पेस्तोल एक थान र एक राउण्ड गोलीसमेत बरामद गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button