पोखरामा मेहन्दी लगाउदै युवती

पोखरा। पोखराको चिप्लेढुङ्गा बजारमा हातमा मेहन्दी लगाउँदै युवती । साउन महिनामा विशेष गरेर महिलाहरुले हातमा मेहन्दी र हरियो चुरा लगाउने गर्छन् ।

तस्बिरः राधिका कँडेल, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button