बागलुङमा एक युवक मृत फेला

पोखरा । बागलुङमा १९ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् ।

बिहीबार बिहान ९ बजे बाग्लुङ नगरपालिका-१३ स्थित फुस्रेखोलाको पानीमा जैमेनी नगरपालिका-१० का १९ वर्षीय जीवन पुन मृत अवस्थामा फेला परेका हुन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button