मन्दिर क्षेत्रमा टिकटक बनाउँदै एक युवती

तनहुँ । तनहुँको व्यासनगरपालिका–३ स्थित शिवपाञ्चयन मन्दिर क्षेत्रमा टिकटक बनाउँदै एक युवती । पछिल्लो समय टिकटक बनाउने एक किसिमको फेशन जस्तै बन्ने गरेको छ ।

तस्वीर : सानेबहादुर नेपाली, रासस

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button