|फाइल तस्वीर ।
पोखरा । गण्डकी प्रदेश अन्तर्गत लमजुङमा शुक्रबार मात्रै २२ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार शुक्रबार लमजुङमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार कोरोना पुष्टि हुनेमा जिल्लाका २० पुरुष र २ महिला रहेको निर्देशनालयले जानकारी दिएको छ ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ७८ पुगेको छ । यस अघि आजै नवलपरासीमा १८ जना तथा तनहुँमा ७ जना कोरोना पुष्टि भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution