सुमनको तिमीलाई भेटेपछि सार्वजनिक (भिडियोसहित)

पोखरा। गायक सुमन केसीले नयाँ आधुनिक गीत तिमीलाई भेटेपछि सार्वजनिक गरेका छन् । लेखु सहयात्रीको शब्द तथा शंकर स्माइल संगीत रहेको गीतको भिडियो आशामान मोसन युटुब च्यानल मार्फत हालै सार्बजनीक गरिएको हो ।

अहिलेको प्रेमलाई दर्शाइएको भिडियोमा मोडल अनिल अधिकारी, स्वीकृति ढुंगेल र प्रकाश अधिकारीले अभिनय हेर्न पाइन्छ ।
गितलाइ फणिन्द्र राइको एरेन्ज गरेका हुन् । गायक केसीले यो गीतबा दर्शक श्रोता माया पाउने आशा गरेको बताए ।

भिडियोमा महेश वाग्ले को ड्रोन, भिम विश्वकर्माको सम्पादन तथा सुबास अमगाईले रंग संयोजन गरेका छन् । भिडियोको छायांकन तथा निर्देशन सरोज अधिकारीले गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button