बाढीले चुन ढुङ्गा खानीमा पुरिएको क्षति

धादिङ। अविरल वर्षाका कारण धादिङको बेनिघाटरोराङ गाउँपालिका–१०, जवाङमा सोमबार राति आएको लेदोसहितको बाढीले पुरिएको अन्नपूर्ण क्वाइरिजमा रहेको स्काभेटर र ट्रिपरहरु । खोलामा चुन ढुङ्गा खानी उत्खनन गरेर हेटौँडा सिमेन्ट उद्योगलाई कच्चा पदार्थ पठाउने गरिएको थियो।

तस्वीर : सीताराम अधिकारी, रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button