असारे विकास, सात दिन मै सत्यानाश

पोखरा । पोखरा महानगर-२६ विजयपुरमा करिब एक साता अघि मात्रै कालोपत्रे गरि पुरिएका खाल्डाहरु जस्ताको तस्तै अवस्थामा फर्केका छन् । बजेट सक्ने नाममा हुने यस्ता गतिविधिले राज्यलाई घाटा त पुर्याएको छ नै सडकमा जोखिम पनि थपेको छ । पृथ्वी राजमार्ग अन्तर्गतकै अन्य थुप्रै ठाउँमा पनि असार मसान्तमा यसरी हतार हतार खाल्डाखुल्डी पुरिएको देख्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button