यस्ता छन एक हजारको नोटमा राखिएका राम र लक्ष्मण

पोखरा । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको रु एक हजारको नोटमा राखिएको लक्ष्मण अहिले चितवन राष्ट्रिय निकुञ्जको कसरा हात्तीसारमा । सो नोटमा जुम्ल्याहा हात्ती राम र लक्ष्मणको तस्बिर रहेको छ ।

तस्बिर सौजन्य : नारायण रुपाखेती, रासस

एक हजारको नोटमा राखिएका राम

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button