पोखरामा पनि चल्यो सार्वजनिक सवारी

पोखरा ।  बिहीबारदेखि सार्वजनिक यातायात खोलिने बताइए अनुसार पोखरामा सार्वजनिक सवारीहरु चल्न थालेका छन् । यातायात सञ्चालन भए पनि सवारी र यात्रुको संख्या पनि कम नै देखिएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button