हरियालीको बिचमा रुपाताल

पोखरा। पोखरा महानगरपालिका–३१ सुन्दरी डाँडाबाट देखिएको रुपाताल र ताल नजिकैको बस्ती सात मुहान र राजचौतरा । वरिपरि डाँडाको बीचमा पर्ने तालको रुप विभिन्न समयमा परिवर्तन भइरहने हुँदा यस तालको नाम रुपा रहन गएको हो । यसको क्षेत्रफल १६३.९ हेक्टर रहेको छ ।

तस्बिरः राधिका कंँडेल, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button