पोखरा स्थित महेन्द्र गुफाको प्रवेशद्वार

पोखरा। पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित महेन्द्र गुफा प्रवेशद्वारबाट १ सय २५ मिटर लम्बाई छ । गुफाभित्र पुगेपछि गणेश, शिवलिङ तथा गुफाको दाया बाया भागमा विभिन्न आकृति सजिलै देख्न सकिन्छ ।

तस्वीरः राधिका कँडेल, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button