मेक्सिकोमा कोरोनाबाट मर्नेको संख्या विश्वमै तेस्रो सर्वाधिक

पोखरा । दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाबाट मर्नेको संख्या विश्वमै तेस्रो सर्वाधिक पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार मेक्सिकोमा ४ लाख २४ हजार बढी कोरोना संक्रमित पुष्टि हुँदा ४६ हजार ६ सय ८८ जनाको मृत्यु भएको छ । मेक्सिकोमा अमेरिका र ब्राजिल पछि कोरोनाबाट सर्वाधिक धेरै मृत्यु भएको हो । शनिबार मात्रै त्यहाँ ६ सय ८८ जनाको मृत्यु भएको छ ।

त्यहाँको सरकारले कोरोना संक्रमितको संख्या पुष्टि भए भन्दा अझै धेरै भएको हुनसक्ने बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button