फेवाताल किनारमा चटपटको ब्यापार

पोखरा । पोखराको फेवाताल किनारमा चटपट बेच्दै महिला । बन्दाबन्दी खुलेसँगै अहिले चटपटको व्यापारले उनको दैनिकीलाई सहज बनाएको छ । उनले दैनिक रु पाँचसयदेखि एकहजार पाँचसयसम्म व्यापार हुने बताउछिन ।

तस्वीर : जमुना वर्षा शर्मा, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button