बढ्यो पेट्रोलियम पदार्थको मुल्य

पोखार । नेपाल आयल निगमले भोलिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ ।

आयल निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेल सबैमा १-१ रुपैयाँले वृद्धि भएको हो । नयाँ मुल्य अनुसार अब पेट्रोल लिटरको १ सय ५ रुपैयाँ पर्नेछ भने डिजल र मट्टीतेल लिटरको ९१ रुपैयाँ पर्नेछ ।

इन्डियन आएल कर्पोरेसनले मूल्य बढाएका कारण नेपालमा मुल्यवृद्धि भएको निगनले जनाएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मुल्य भने साविककै कायम राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button